Category: अन्तर्राष्ट्रिय

चीनले अमेरिकी सामानमा कर बढाएर १२५ प्रतिशत पुर्‍यायो

चीनले अमेरिकाबाट आयात हुने सामानहरूमा फेरि कर बढाएको छ । चीनले अमेरिकाबाट आयात हुने सामानमा कर बढाएर १२५ प्रतिशत पुर्‍याएको बीबीसीले जनाएको छ । यसअघि बुधवार चीनले अमेरिकी सामानमा ८४…