गाजामा इजरायली हवाई आक्रमणमा परेर मृत्यु हुनेको सङ्ख्या १ सय १४ पुग्यो
बिहीबार मध्यरातदेखि गाजामा इजरायलले गरेको हवाई आक्रमणमा परेर अहिलेसम्म एक सय १४ जनाले ज्यान गुमाएका छन् । दक्षिणी गाजाको खान युनिस शहरमा कम्तीमा नौ अलग–अलग ठाउँमा आक्रमण भएको हमासले सञ्चालन…