Category: समाचार

एलिना चौहानको लालीजोवन गितले बजारमा तहल्का मच्चायो

एलिना चौहानको लालीजोवन नामक गितले बजारमा तहल्का मच्चाएको छ । लालीजोवन नामक  गीत गत शुक्रबार स्वपनिल कृयसन युटुव च्यानलबाट सार्वजानिक भएको हो । यस गितको फिमेलमा एलिना चौहानको आवज रहेको…

तीनकुने घटनामा राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्रविरुद्ध ४ कसुरमा मुद्दा दर्ता

तीनकुनेमा भएको हिंसात्मक राजावादी प्रर्दशनमा आरोपित राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रविरुद्ध चार कसुरमा मुद्दा दायर भएको छ । उनीविरुद्ध राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर…

सर्वोच्च परिसरमा रवि समर्थकको भीड

शुक्रबार सर्वोच्च अदालतका न्यायाशीशद्धय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाई सकिएपछि आदेश सुनाउने तयारी भइरहेको हो । यसैबिच लामिछानेका समर्थक सर्वोच्च पयिरसरमा भेला भएक छन्…

थाइल्याण्डसँगको खेलका लागि नेपाली महिला टोलीको घोषणा

थाइल्याण्डसँगको खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीको घोषणा भएको छ । टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले शुक्रबार २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् । नेपाल र थाइल्याण्डबीच बैंककमा दुई…

अब वृद्धभत्ता पाउन न्यूनतम उमेर ७० वर्ष पुग्नु पर्ने

सरकारले वृद्धभत्ता पाउने न्यूनतम उमेर बढाउने कार्ययोजनालाई स्वीकृत गरेको छ । पूर्व सचिव रामेश्वर खनाल नेतृत्वको उच्चस्तरीय आर्थिक सुधार आयोगको प्रतिवेदनअनुसार वृद्धभत्ता पाउने उमेर ७० वर्ष पुर्‍याउने र भत्ता पाउन…