संसदको अवरोध हटाउन गृहमन्त्रीले राजीनामा दिनुपर्ने प्रतिपक्षको अडान
सभामुख देवराज घिमिरेले संसदको अवरोध हटाउन मुख्य सचेतक र प्रमुख सचेतकसँग छलफल गर्नुभएको छगरेका छन् । शुक्रबार मुख्यगरी संसदको अवरोध हटाउने र बजेट माथिको छलफलका लागि समय निर्धारण गर्ने उद्देश्यले…
