बालाजु औद्योगिक क्षेत्रमा आगलागी
काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा आगलागी भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल राज बोहराका अनुसार, अहिले आगो नियन्त्रणको प्रयास भइरहेको छ । औद्योगिक क्षेत्रको एउटा प्लास्टिक उद्योगमा आगलागी…

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौंको तीनकुने घटनाको योजनाकार पूर्वराजा ज्ञानेन्द्र शाह भएको भन्दै उनलाई कारबाही हुने बताएका छन् । नेकपा एमालेले कास्कीमा शनिबार गरेको जागरणसभालाई सम्बोधन गर्दै पोखरेलले…
पर्साको वीरगञ्जमा हिन्दू र मुस्लिम समुदायबीच झडप भएको छ । हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा छप्कैया चोकमा दुई समुदायबीच झडप भएको हो । केही पसलहरूमा आगजनी समेत गरिएको छ ।…
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ प्रियाकुमारी राई नेकपा एमाले प्रवेश गरेकी छिन् । उदयपुरको चौदण्डीगढी नगरपालिकाका सचिव प्रियाकुमारी राई शनिबार एमाले प्रवेश गरेकी हुन् ।एमाले झापा जिल्ला कमिटीले दमकमा आयोजना…
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बिपी स्मृति सामुदायिक सहकारी अस्पतालको सेवा विस्तारमा पार्टीले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अस्पतालमा शनिबार यहाँ आयोजित १७औँ वार्षिक साधारणसभामा…