रास्वपा केन्द्रीय सदस्यका लागि ३८४ जनाको उम्मेदवारी
काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा पहिलो चरणको उम्मेदवारको नामावली सार्वजनिक भएको छ । ९९ जना केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका उम्मेदवारको नामावली सार्वजनिक भएको हो ।…
