Month: June 2026

प्रधानमन्त्रीसहित मन्त्रीहरूलाई डीडीसीको उत्पादन प्याकेटमा बाँडियो

काठमाण्डौ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीसहित मन्त्रीहरूलाई दुग्ध विकास संस्थान (डीडीसी) को उत्पादन प्याकेटमा बाँडिएको छ । कृषिमन्त्री गीता चौधरीले बैठकमा वितरण गरेको प्याकेटमा डीडीसीको उत्पादन दूध, दही, पेँडा,…

रवि लामिछानेविरुद्धको संगठित अपराधसम्बन्धी कसुर फिर्ता लिन पर्सा अदालतको अनुमति

काठमाण्डौ। जिल्ला अदालत पर्साले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको संगठित अपराधसम्बन्धी कसुर फिर्ता लिन अनुमति दिएको छ । जिल्ला अदालत पर्साका न्यायाधीश मोहन सुवेदीले लामिछानेको मागअनुसार संगठित अपराधको मुद्दा…

सुधन गुरुङलाई मन्त्रिपरिषद्मा पाँचौं वरियता, महावीरलाई आठौं

काठमाण्डौ । दुई मन्त्री नियुक्त भएसँगै मन्त्रीहरुको वरीयताक्रम हेरफेर भएको छ । सरकारको गृहमन्त्रीमा सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन नियुक्त गरेसँगै सरकारले वरीयताक्रम हेरफर गरिएको हो…

१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स

काठमाण्डौ । चालू आर्थिक वर्षको १० महिनामा १९ खर्ब १६ अर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ अनुसार साउनदेखि…

मन्त्रिमण्डल पुनर्गठन, गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनद्वारा शपथ ग्रहण

काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। मङ्गलबार प्रधानमन्त्री शाहले दुई मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्। प्रधानमन्त्री शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गृहमन्त्रीमा सुधन गुरुङ र…