चीनले साउथ चाइना सीको बलौटे टापु कब्जा गरेको दाबी
चीन र फिलिपिन्सबीच विवादित समुद्री क्षेत्र साउथ चाइना सीमा रहेको एउटा बलौटे ढिस्को चिनियाँ तटरक्षकहरूले आफ्नो नियन्त्रणमा लिएका छन् । चिनियाँ सरकारी प्रसारक सीसीटीभीले ४ जना सैनिक चिनियाँ झण्डा बोकेर…