मानवअधिकार तथा शान्ति समाजले काठमाडौँस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरेको छ ।

शुक्रबार समाजले भारत र पाकिस्तानलाई युद्धलाई बढवा दिने काम तत्काल रोक्न र शान्ति प्रवर्द्धन गर्न आग्रह गर्दै प्रदर्शन गरेको हो ।

समाजले दिउँसो पाकिस्तान दूतावास अगाडी पनि प्रदर्शन गर्ने घोषणा गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *