२०८१ चैत १५ तीनकुनेमा राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका ४० जनालाई थप ७ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।
काठमाडौँ जिल्ला अदालतले आपराधिक उपद्रव कसुरमा अनुसन्धानका लागि बिहीबार ७ दिन म्याद थप गरेको हो ।
यस्तै बिहीबार नै रवीन्द्र मिश्रसहितका २४ जनालाई संगठित अपराध मुद्दामा ५ दिन म्याद थप गरेको छ ।