काठमाडौँ । काठमाडौँस्थित बागमती नदी गौरीघाटको बाढी बढिरहेकोले नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।

जल तथा मौसम विज्ञान विभागले आइतबार साँझ नदी आसपास डुबान भइरहने ठाउँका बासिन्दाहरूलाई बिहानसम्मै सतर्क रहन आग्रह गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *