काठमाण्डौं । प्रतिनिधिसभा बैठक पुनस् स्थगित भएको छ । शुक्रकारका लागि बोलाइएको बैठक सूचना टाँस गरेर स्थगित गरिएको थियो ।

भोलि (शनिबार) बिहान ११ बजे बस्नेगरी संसद् सचिवालयले बैठक बोलाएको थियो ।

योसहित प्रतिनिधिसभा बैठक लगातार तेस्रोपटक स्थगित भएको हो ।

संसद् सचिवालयले ‘विशेष कारण’ बैठक स्थगित गरिएको जानकारी गराएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *