बच्चालाई कसरी हुर्काउने ? पुस्तकले सिकाउँछ १० कुरा
१. समाधान गर्नुपूर्व बच्चाको मनोदशा पहिल्याउने। कुनै समस्या आइपरे समाधान गर्न लाग्नुअघि बच्चाको भावनालाई एकपटक मध्यनजर गर्नु महत्वपूर्ण हुन्छ । उनीहरुको भावनालाई पहिल्याएर सहानुभूति प्रकट गर्नुपर्छ । यसो गर्दा बच्चाले…