शिक्षक महासंघका नेतासँग कांग्रेसका दुई महामन्त्रीले गरे छलफल

आन्दोलनरत शिक्षक महासंघका नेताहरूसँग नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माले छलफल गरेका छन् । शनिबार सरकारसँग वार्ता गरेर निष्किएपछि महामन्त्रीद्वय थापा र शर्माले महासंघका नेताहरूसँग भेटेर छलफल…

राप्रपाद्वारा पाकिस्तान दूतावास अगाडि प्रदर्शन

भारत स्थित काश्मीरको पाहलगममा भएको आतङ्ककारी हमलामा नेपाली युवा सुदीप न्यौपानेको हत्या भएको विरोधमा राप्रपाले पनि प्रदर्शन गरेको छ । आतङकबादी हमलामा परेर बुटवल उपमहानगरपालिका–१४ का २७ वर्षीय सुदीप न्यौपानेले…

रोशन, इन्द्रकला, प्रोसेस र सार्थकमा को ? जाला भ्वाइसको फिनालेमा

‘भ्वाइस अफ नेपाल सिजन ६’ले यो सप्ताहान्त सबै फाइनलिस्ट पाउँदैछ । शुक्रबार र शनिबार थप दुईजना प्रतिस्पर्धीले फिनालेको यात्रा तय गर्नेछन् । अन्तिम चारको राउण्डमा गतसाता उदय सोताङको समूहबाट अर्पणा…

सङ्खुवासभामा साथीले बोकेको बन्दुक पड्किएर एक जनाको मृत्यु

सङ्खुवासभामा साथीले बोकेको बन्दुक पड्किएर एक जनाको ज्यान गएको छ । सभापोखरी गाउँपालिका–५ बाह्रबीसे खुसीबुङमा साथीले बोकेको भरुवा बन्दुक पड्किएर २५ वर्षका कुमार लिम्बूको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी…

एनएसएलको फाइनल खेल भोलि,च्याम्पियनले ८० लाख पाउने

नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको विजेता टोलीले ८० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले शुक्रबार पत्रकार सम्मेलन गर्दै फाइनलको पुरस्कार राशि…