सांसद माया राईविरुद्धको पुरक अभियोजनामा ३७ लाख बिगो मागदाबी
कालीमाटीको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसकी सांसद माया राईविरुद्धको पुरक अभियोजनमा ३७ लाख बढी बिगो मागदाबी गर्दै मुद्दा दायर भएको छ । २० जनाको जाहेरीको पुरक अभियोजनमा ३७ लाख…
उभौली चाड हर्सोउल्लासका साथ मनाइयो
किराँत राई समुदायले वैशाख पूर्णिमादेखि आफ्नो महान् चाड साकेला उभौली मनाउन सुरू गरेका छन् । ‘अन्नबाली सप्रियोस, रोगव्याधि नलागोस्, प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामनाका साथ किराँत समुदायको साकेला उभौली चाड…
पछिल्लो ९ महिनामा ११ खर्ब ९१ अर्ब बराबरको रेमिट्यान्स भित्रियो
नेपालमा पछिल्लो ९ महिना (साउनदेखि चैतसम्म) मा मासिक १ खर्ब ३२ अर्ब ३६ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१र८२ को ९ महिनाको…
प्रतिनिधिसभा बैठक मङ्गलबार बिहान ११ बजेसम्मका लागि स्थगित
प्रतिनिधिसभाको बैठक मङ्गलबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । आइतबार बसेको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते सङ्घीय संसद्को संयुक्त सदनमा पेस गरेको नेपाल सरकारको वार्षिक नीति…
राजावादीले जेठ १५ गतेदेखिको आन्दोलनमा उपत्यकाबाहिरबाट आन्दोलनकारी ल्याउने
वर्तमान व्यवस्था विरोधी समूह ‘संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्य सहित बुहदलीय प्रजातन्त्र पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले जेठ १५ गतेदेखि सुरु हुने भनिएको राजधानी केन्द्रित आन्दोलनमा उपत्यकाबाहिरबाट आन्दोलनकारी ल्याउन…
