Category: समाचार

विद्यालय शिक्षा विधेयकका थप ११ दफामा सहमति जुट्यो

संसद्को शिक्षा समितिको उपसमितिमा विद्यालय शिक्षा विधेयकका थप ११ दफामा सहमति जुटेको छ । बुधबार बिहान ११ बजेदेखि बसेको शिक्षा उपसमितिको बैठकमा परिच्छेद ४ को दफा २८ देखि ३८ दफासम्ममा…

कोशी पर्यटन वर्ष २०८२ शुभारम्भ

कोशी पर्यटन वर्ष २०८२ शुभारम्भ गरिएको छ । कोशी प्रदेशमा वार्षिक १० लाख पर्यटक भित्राउने लक्षसहित पर्यटन वर्ष शुभारम्भ गरिएको हो । तेह्रथुमको तिनजुरे मिल्के स्थित आरआर गार्डेनमा बुधबार आयोजित…

८ महिनामा भित्रियो साढे १० खर्ब बढी रेमिट्यान्स

  चालु आर्थिक वर्ष २०८१र८२ को ८ महिना (साउन–फागुन) अवधिमा साढे १० खर्बमाथि रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन…

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भैरहवा ल्याइएको छ ।

शुक्रबार राति आफ्नै निवास काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई आज बिहान भैरहवा ल्याएको हो । यती एयरलाइन्सको विमानमार्फत बिहान ९.१२ बजे लाछिानेलाई गौतमबुद्ध विमानस्थलमा ल्याइपुर्‍याइएको हो । अब उनलाई जिल्ला प्रहरी…

सरकारले दोस्रोपटक बोलाएको वार्तामा पनि शिक्षक महासंघ नजाने, दियो ३ विकल्प

शिक्षक महासंघले यथास्थितिमा सरकारले बोलएको वार्तामा नजाने अडान लिएको छ । बिहीबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको बैठकले शुक्रबार वार्तामा आउन शिक्षक महासंघलाई भनेको थियो । तर, महासंघ वार्तामा…