असारभित्र ८ वर्ष पुराना मुद्दा शून्य बनाइने : प्रधानन्यायाधीश राउत
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले सर्वोच्च अदालतमा रहेका आठ वर्ष नाघेका पुराना मुद्दा असार मसान्तभित्र शून्य बनाउने लक्ष्यमा सफलता हासिल भैरहेको बताएका छन् । ७३ औँ कानून दिवसका अवसरमा सर्वोच्च अदालतद्वारा आयोजित…
