Category: राजनीति

राप्रपाका बागमती प्रदेश सांसदसँग अध्यक्ष लिङ्देनले गरे सामूहिक छलफल

काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले बागमती प्रदेशका सांसदहरूसँग सामूहिक छलफल गरेका छन् । बिहीबार राप्रपाबाट प्रदेशसभामा रहेका सांसदहरूलाई बोलाएर लिङ्देनले सामूहिक छलफल गरेका हुन् । छलफलमा…

प्रदीप अधिकारीलाई तीन लाख धरौटीमा छाड्न विशेष अदालतको आदेश

काठमाण्डौ। विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ठेकेदार कम्पनीलाई राजस्व छुट दिएर भ्रष्टाचार गरेको आरोपमा नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक प्रदीप अधिकारीलाई धरौटीमा छाड्न आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष बासुदेव…

गृहमन्त्री गुरुङले थाले कप्तानगञ्ज घटनाका मृतक परिवारसँग वार्ता

काठमाण्डौ । गृहमन्त्री सुधन गुरुङ र उपचारका क्रममा मृत्यु भएका रविन्द्र मेहताका परिवारबीच वार्ता सुरु भएको छ । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल सुरु भएको हो । यही साउन १०…

धवलशमशेर र दुर्गा प्रसाईं साउनभित्र नयाँ पार्टी दर्ता गर्ने तयारीमा

काठमाण्डौ । राप्रपा परित्याग गरेका धवलशमशेर राणा र व्यवसायी दुर्गा प्रसाईंले साउनभित्रै नयाँ राजनीतिक दल निर्वाचन आयोगमा दर्ता गर्ने तयारी गरेका छन्। विभिन्न चरणको छलफलपछि पार्टी दर्ताको प्रक्रिया अन्तिम चरणमा…

सुनसरी घटनामा ज्यान गुमाएका दुबै जनाको शव उठाउन परिवार सहमत

काठमाण्डौ । सरकारसँग ७ बुँदे सहमति भएपछि सुनसरी घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताको शव उठाउन परिवार सहमत भएका छन् । पीडित परिवार शव उठाउन सहमत भएपछि अहिले…