Category: देश

योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयका नवनियुक्त पदाधिकारीद्वारा शपथ ग्रहण

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयका नवनियुक्त पदाधिकारीहरुको शनिबार पद तथा गोपनीयताको शपथ भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा शनिबार आयोजित कार्यक्रममा विश्वविद्यालयका अध्यक्ष डा। अर्जुन…

टीआरसी छनोट प्रक्रिया खारेज गर्न माग गर्दै काठमाडौँमा प्रदर्शन

टीआरसी छनोट प्रक्रिया खारेज गरी नयाँ सिफारिस प्रक्रिया थाल्न माग गर्दै द्वन्द्व पीडित समुदायले शनिबार काठमाडौँमा प्रदर्शन गरेका छन् । टीआरसी छनोट प्रक्रिया खारेज गर्दै तत्काल पीडित समुदायको अर्थपूर्ण परामर्श…

उपसभामुख राना ६ दिने भ्रमणका लागि बंगालादेश प्रस्थान

प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगर ६ दिने भ्रमणका लागि शनिबार बिहान बंगालादेश प्रस्थान गरेकी छिन् । बंगालादेशको राजधानी ढाकामा हुने पत्रकार महिलाको सम्मेलनमा सहभागिताका लागि उपसभामुख राना बंगालादेशको राजधानी ढाका…

लुम्बिनीमा तीन दिने कार्यक्रमसहित विशेष उत्सवका रूपमा बुद्धजयन्ती मनाइँदै

दुई हजार पाँच सय ६९औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस यही वैशाख २८, २९ र ३० गते लुम्बिनीमा विशेष उत्सवका रूपमा मनाइने भएको छ । लुम्बिनी विकास कोषले शनिबार लुम्बिनीमा पत्रकार…

काठमाडौँको ठमेलमा विद्युत् सर्ट हुँदा आगलागी

काठमाडौँ महानगरपालिका वडा नम्बर १६ ठमेल सातघुम्ती चोक नजिक आगलागी भएको छ । शुक्रबार दिउँसो साढे १२ बजेको समयमा उर्मिला श्रेष्ठको ४ तले पक्कि घरको दोस्रो तलामा आगालागी भएको प्रहरी…