चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन
काठमाण्डौ । राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिले चिया किसान तथा चिया बगानमा कार्यरत श्रमिकहरूको समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएको छ । विहीबार बसेको समितिको बैठकमा सभापति…
