रास्वपा नगर सचिव राई एमाले प्रवेश, ओलीद्वारा स्वागत
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ प्रियाकुमारी राई नेकपा एमाले प्रवेश गरेकी छिन् । उदयपुरको चौदण्डीगढी नगरपालिकाका सचिव प्रियाकुमारी राई शनिबार एमाले प्रवेश गरेकी हुन् ।एमाले झापा जिल्ला कमिटीले दमकमा आयोजना…
