Category: समाचार

पोखरा जाँदै गरेको बोलेरो धादिङमा टिपरसँग ठोक्किदा एक जनाको मृत्यु

धादिङको थाक्रे गाउँपालिका–१ एक्लेफाँटस्थित सडकमा टिपरसँग बोलेरो ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार शुक्रबार राति काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको प्र।३–०१–०२३ च ६५८ नम्बरको बोलेरो हाल नम्बर…

नेपाल अर्को वर्ष हुने आईसीसी १९ वर्षमुनिको विश्वकपमा पुग्न असफल

नेपाल अर्को वर्ष हुने आईसीसी १९ वर्षमुनिको विश्वकपमा पुग्न असफल भएको छ । आईसीसी १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा नेपाल र अफगानिस्तानबीच आजको खेल वर्षाका कारण रद्द भएपछि नेपाल विश्वकपमा…

६ डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस

गृह मन्त्रालयले नेपाल प्रहरीका ६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गर्न सिफारिस गरेको छ । बढुवा सिफारिस भएकाहरूमा चन्द्रकुवेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल,…

चट्याङ लागेर खोटाङमा एक ब्यक्तिको मृत्यु

बाँदर खेद्न जादा खोटाङमा चट्याङ लागेर एक ब्यक्तिको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ नास्तुमका ५५ वर्षका गंगा प्रसाद ढकालको चट्याङ लागेर मृत्यु भएको हो । घर नजिकै…

हुम्लामा पहिरोले पुरिएर २६ वटा बाख्रा मरे

हुम्लामा बिहान अत्यधिक वर्षा हुँदा अदानचुली गाउँपालिका वडा नम्बर ३ मा रहेको गोठभित्र पुरिएर २६ वटा बाख्रा मरेका छन् । अदानचुली–३ का आइते बुढाको गोठभित्र रहेका ७० बाख्रामध्ये २६ वटा…