Category: समाचार

भारत र पाकिस्तानलाई अधिकतम संयमता अपनाउन राष्ट्रसङ्घको आग्रह

भारतको जम्मू–कश्मीरको पहलगाममा २६ जनाको ज्यान जाने गरी भएको आतङ्कवादी आक्रमणपछि भारत र पाकिस्तानबीच बढ्दो तनावलाई लिएर संयुक्त राष्ट्रसङ्घले दुवै देशलाई अधिकतम संयमता अपनाउन आह्वान गरेको छ । पहलगाम आक्रमणलाई…

भरतपुरमा सडकमै पल्टियो जिप, किचिएर स्कुटर चालकको मृत्यु

चितवनको भरतपुरको महानगरपालिका–७ स्थित प्रेमबस्ती चोकमा भएको दुर्घटनामा परेर एक महिलाको मृत्यु भएको छ । भरतपुरतर्फ आउँदै रहेको ना ५ च २६४४ नम्बरको जिपले सोही दिशाबाट आउँदै गरेको ना ५४…

वार्ताबाट शिक्षकहरूको समस्या समाधानको प्रयास गर्छु : नवनियुक्त मन्त्री पन्त

नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले वार्ताबाट शिक्षकहरूको समस्या समाधान गर्ने बताएका छन् । बिहीबार सिहंदरबारस्थित मन्त्रालयमा पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग उनले शिक्षकहरूको मागबारे आफू जानकार भएपनि अहिलेसम्म भएका प्रयासहरूबारे जानकार नरहेको भन्दै…

गाजामा इजरायली आक्रमण : २९ जनाको मृत्यु

गाजा पट्टीमा बिहीबार भएका इस्रायली हवाई आक्रमणमा कम्तीमा २९ जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ। गाजाको नागरिक सुरक्षा विभागका अनुसार, जबालिया शरणार्थी शिविरमा भएको एक आक्रमणमा १० जना प्रहरी अधिकृतको…

आठौँ शेरबहादुर स्मृति भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

एपीएफ क्लब र नेपाल आर्मी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहीबार भएको समूह ‘ए’ को लिग खेलमा डिफेन्डिङ च्याम्पियन…