लोडसेडिङको असर समाधान गर्न महासंघको आग्रह
पछिल्लो समय देशभरिका विभिन्न औद्योगिक क्षेत्रमा १२ घण्टासम्म अनियमित तथा अग्रिम जानकारीविना गरिएको विद्युत् कटौतीले औद्योगिक उत्पादन र व्यावसायिक वातावरणमा गम्भीर असर पुर्याएको महासंघको दाबी छ । ७ चैत, काठमाडौं…