Category: देश

राप्रपा महामन्त्री जबरा बुधबार मुम्बई जाने

राष्ट्रिय प्रजातन्त्र पार्टी  (राप्रपा) का महामन्त्री धवलशमशेर जबरा बुधबार मुम्बई जाने भएका छन् । क्यान्सरको फलोअपका लागि जबरा भारतको मुम्बई जान लागेका हुन् । तीनकुनेमा अवान्छित गतिविधि गरेको आरोपमा गत…

पौडी खेल्ने क्रममा दानव नदीमा ३ जना बालक बेपत्ता

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलीमा रहेको दानव नदीमा पौडी खेल्ने क्रममा तीन जना बालक बेपत्ता भएका छन् । बेपत्ता हुनेहरूमा त्यही ठाउँका १३ वर्षीय उमेश यादव, १४ वर्षीय राज यादव…

शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । मन्त्री भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन् । शिक्षकहरूले लगातार विभिन्न माग राखेर आन्दोलन गरिरहेका वेला शिक्षामन्त्री भट्टराईको राजीनामा…

वैवाहिक बलात्कार मुद्दामा सफाइ दिएको भन्दै अदालतविरुद्ध अर्धनग्न अनशन

वैवाहिक बलात्कारको मुद्दामा सफाइ दिएको भन्दै अदालतविरुद्ध आरती रावल अर्धनग्न अनशन बसेकी छिन् । बुटवल उच्च अदालतको गेटमा रावल अर्धनग्न अनशन बसेकी हुन् । चैत ३१ गते उच्च अदालत पाटनले…

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट हेर्न नमिल्नेमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट हेर्न नमिल्नेमा परेको छ । सोमबार न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा परेको लामिछानेको रिट हेर्न नमिल्नेमा परेको हो । आइतबार लामिछानेकी…