Category: देश

राजनीतिक स्थिरता खलबल्याउने प्रयास कमजोर हुँदै गएको छ : एमाले

नेकपा एमालेले आगामी बजेटमा उत्पादन र उत्पादकत्वमा फोकस गर्ने गरी ल्याउन सरकारलाई सुझाव दिएको छ । आइतबार बसेको एमाले सचिवालय बैठकमा नेताहरूले यस्तो सुझाव दिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए…

प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष दाहालबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा सङ्क्रमणकालीन न्याय र समसामयिक सवालमा छलफल जारी रहेको…

सुरक्षण मुद्रण केन्द्रका निर्देशक विकल पौडेललाई २ वर्ष कैद

पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोप लागेका सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई विशेष अदालतले २ वर्ष कैद र १३ करोड ५८ लाख ५२ हजार ५८० रुपैयाँ जरिवानाको…

प्रिसा साह मृत्यु प्रकरणको निष्पक्ष छानबिन गर्न राष्ट्रियसभाको निर्देशन

राष्ट्रियसभाले भारतको ओडिशामा रहेको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी ९केआईआईटी० मा मृत फेला परेकी प्रिसा साहको मृत्युबारे निष्पक्ष छानबिन गरी उचित न्याय प्रदान गर्न सरकारलाई निर्देशन दिएको छ । आइतबारको…

माओवादीले जेठ २ गतेबाट मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सञ्चालन गर्ने

नेकपा माओवादी केन्द्रले जेठ २ गतेदेखि मध्पहाडी लोकमार्ग केन्द्रित जागरण अभियान सुरु गर्ने निर्णय गरेको छ । आइतबार अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले अर्को चरणको अभियान सञ्चालन गर्ने…