गर्मी बढेपछि चितवनको भरतपुर र सुनसरीको इनरुवाका विद्यालयमा ३ दिन बिदा
गर्मी अत्याधिक बढेपछि चितवनको भरतपुर महानगरपालिकाले विद्यालयमा बिदा दिएको छ । महानगरपालिकाले बुधबार देखि शुक्रवारसम्म विद्यालयमा बिदा दिएको हो । जेठ ३१ गते शनिवार परेकाले भरतपुरका विद्यालय अब असार १…