Category: समाचार

प्रदीप अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा

काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक प्रदीप अधिकारी विरुद्ध सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर गरेको छ । अख्तियारले अधिकारीमाथि एक करोड ७१ लाख रुपैयाँ बिगो मागदावी…

साफ च्याम्पियनसिप बङ्गलादेशको ढाकामा कात्तिक १८ देखि हुने

काठमाण्डौ । दक्षिण एसियाली फुटबल महासङ्घ ९साफ० ले १५औँ संस्करणको साफ च्याम्पियनसिपको आयोजना मिति र आयोजक देशको औपचारिक घोषणा गरेको छ । दक्षिण एसियाकै प्रतिष्ठित फुटबल प्रतियोगिता आउँदो कात्तिक १८…

रोशी खोलाले बगाएर काभ्रेमा एक जनाको मृत्यु

काठमाण्डौ। काभ्रेको रोशी गाउँपालिका–७ स्थित कटुञ्जेबेशीमा रोशी खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । खोला तर्ने क्रममा बगाएर ७५ वर्षीय मोतिमान पाख्रिनको मृत्यु भएको काभ्रेका एसपी रविन कार्कीले बताए…

रास्वपाको बागलुङ कार्यसमिति बदर, कैलाली कार्यसमिति सदर

काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बागलुङ जिल्ला कार्यसमिति ‘जिल्ला अधिवेशन कार्यविधि’मा तोकिएको प्रक्रिया पालना नगरी सम्पन्न भएको ठहर गर्दै केन्द्रीय निर्वाचन आयोगले सो जिल्ला समिति पूर्णरुपमा बदर गरेको छ। अधिवेशन…

विश्व फुटबलमा स्पेनको वर्चस्व, ५ वर्षमा १६ वटा उपाधि

काठमाण्डौ। २ वर्षअघि बर्लिनमा युरोपेली च्याम्पियन बनेको स्पेनले गएराति अमेरिकाको न्यु जर्सीमा भएको फिफा विश्वकपको फाइनलमा अर्जेन्टिनालाई १–० ले हराउँदै दोस्रो उपाधि जितेको छ । यसअघि स्पेनले सन् २००८ को…