Category: समाचार

सरकारले दोस्रोपटक बोलाएको वार्तामा पनि शिक्षक महासंघ नजाने, दियो ३ विकल्प

शिक्षक महासंघले यथास्थितिमा सरकारले बोलएको वार्तामा नजाने अडान लिएको छ । बिहीबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको बैठकले शुक्रबार वार्तामा आउन शिक्षक महासंघलाई भनेको थियो । तर, महासंघ वार्तामा…

रास्वपाको जनयात्रा शुभारम्भ सभा स्थगित नहुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जनयात्रा शुभारम्भ सभा स्थगित नहुने भएको छ । सहकारी ठगीको मुद्दा खेपिरहेका पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि शुक्रबार राति आकस्मिक रुपमा बसेको सचिवालय बैठकले कार्यक्रम…

रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको आदेश

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा पठाउने आदेश दिएको छ। न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश बदर…

कर्मचारीले ताला फुटाउन खोजेपछि महानगरमा तनाव

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईं महानगरपालिका कार्यालय पुगेका छन्। उनलाई कर्मचारीहरूले नै पहरा दिएर कार्यकक्षसम्म पुर्‍याएका छन्। कर्मचारीहरूले उनको कार्यकक्षमा लगाइएको ताला फुटाउन प्रयास गरेका थिए । त्यसक्रममा…

मानवअधिकार समिति तीनकुने घटनाबारे गृहमन्त्रीसँग जानकारी लिने

प्रतिनिधिसभाअन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिले चैत १५ गते काठमाडौंको तीनकुनेलगायत क्षेत्रमा भएको घटनाका विषयमा गृहमन्त्रीसँग जानकारी लिने भएको छ । सिंहदरबारमा बिहीबार बसेको बैठकमा सांसदहरूले उक्त घटनामा गम्भीर…