Category: समाचार

नागरिक उड्डयन प्राधिकरण विधेयकमा ७२ घण्टे संशोधनको समय खुला

नागरिक उड्डयन प्राधिकरण विधेयकमा ७२ घण्टे संशोधनको समय खुला भएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकले यो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृति गरेको छ । यो सँगै सांसदहरूका लागि…

शेयर बजार १४.५३ अङ्कले घट्यो, ८ अर्ब ९१ करोड रुपैयाँको कारोबार

आइतबार सामान्य बढेको शेयर बजार सोमबार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से सोमबार १४ दशमलव ५३ अङ्घले घटेर २ हजार ६ सय ४७ दशमलव ०७ विन्दुमा झरेको…

मातातीर्थ औंशी पर्व आमालाई मीठा–मीठा खानेकुरा खान दिई मनाइयो

प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने मातातीर्थ औंशी अर्थात आमाको मुख हेर्ने पर्व आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइएको छ । आमाप्रति श्रद्धा,…

कास्कीमा चट्याङ लागेर २ जना मजदूरको ज्यान गयो

कास्कीको अन्नपूर्ण गाउँपालिकामा रहेको त्रिवेणी ताल पदमार्गमा काम गर्न गएका २ जना मजदूरको चट्याङ लागेर ज्यान गएको छ । ज्यान गुमाउनेहरूमा सङ्खुवासभाको सिलिचुङ गाउँपालिका–२ का भरतकुमार राई र महेश राई…

पत्रकार कार्कीमाथि भएको घटनाप्रति महासङ्घको ध्यानाकर्षण

प्राइम टेलिभिजनकी पत्रकार सविना कार्की समाचार सङ्कलनका क्रममा घाइते भएकोमा नेपाल पत्रकार महासङ्घको ध्यानाकर्षण भएको छ । महासचिव रामप्रसाद दाहालले एक विज्ञप्ति जारी गर्दै उक्त घटनाले प्रेस स्वतन्त्रता र नागरिकको…