Category: समाचार

लुम्बिनी प्रदेश सरकारबाट जसपा नेपालले लियो समर्थन फिर्ता

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रदेश सरकार असफल भएको, बजेटमा सुशासन र समावेशिता पनि नभएको कारणले समर्थन दिइराख्नुको…

निजी विद्यालय सञ्चालन र व्यवस्थापनबारे शिक्षा समितिमा सहमति जुट्यो

निजी विद्यालय सञ्चालन र व्यवस्थापनको विषयमा सहमति जुटेको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको शुक्रबारको बैठकमा निजी विद्यालयलाई क्रमशः सेवामूलक, लोककल्याणकारी र गैरनाफामूलक बनाएर जाने शिक्षा विधेयकको…

नेपालले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १००औं खेल खेल्दै

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले आज सयौं टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्दैछ । स्कटल्यान्डमा भइरहेको त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाअन्तर्गत नेदरल्यान्ड्ससँगको खेल नेपालको सयौं टी–२० अन्तर्राष्ट्रिय खेल हुनेछ । नेपालले सन्…

पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको आदेश

पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश ऋषिराज भण्डारीको एकल इजलासले पाठकलाई पक्राउ नगर्न भन्दै आदेश जारी गरेको हो । विद्युतीय…

गर्मी बढेपछि चितवनको भरतपुर र सुनसरीको इनरुवाका विद्यालयमा ३ दिन बिदा

गर्मी अत्याधिक बढेपछि चितवनको भरतपुर महानगरपालिकाले विद्यालयमा बिदा दिएको छ । महानगरपालिकाले बुधबार देखि शुक्रवारसम्म विद्यालयमा बिदा दिएको हो । जेठ ३१ गते शनिवार परेकाले भरतपुरका विद्यालय अब असार १…