Category: देश

राष्ट्रियसभाको बैठक सोमबारसम्मका लागि स्थगित

भएको छ । आइतबार बसेको राष्ट्रियसभाको बैठकले ‘दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानुनी व्यवस्थाको आवश्यकता सम्बन्धी प्रतिवेदन, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गर्‍यो । प्रतिवेदन विकास आर्थिक…

३६ लाख ठगी आरोपमा ठमेलको दोहोरी साँझबाट पूर्व हवल्दार पक्राउ

यार्सागुम्बा व्यापारमा लगानी गर्ने बहानामा ठगी गर्ने पूर्व प्रहरीलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जाजरकोटको नलगाड–७ दल्ली घर भएका ४१ वर्षीय दिपेन्द्र सिंह छन्…

अवेहलना आरोपमा गगन थापासँग लिखित जवाफ माग्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई अदालतको अवहेलनामा किन कारबाही नगर्ने भनी उनको लिखित जवाफ माग्न आदेश दिएको छ । सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा बोलेको भन्दै थापाविरुद्ध अदालतको अवहेलनामा…

माग पूरा नभएसम्म आन्दोलन नरोक्ने चिकित्सको अडान कायमै

आवासीय चिकित्सकहरूले मङ्गलवार २७ औँ दिनमा पनि प्रदर्शन जारी राखेका छन् । गत चैत्र २१ गतेदेखि सडक आन्दोलनमा उत्रिएका आवासीय चिकित्सकहरूले माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गर्दै आएका छन् । उनीहरूले आठौँ…

दुई विधेयक पारित गरेर प्रतिनिधिसभा बैठक शुक्रबारसम्म स्थगित

प्रतिनिधिसभाको बैठक शुक्ररबारसम्मका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले बैठक शुक्रबार अपराह्न ५ बजे बस्ने गरी स्थगित गरेका हुन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा आकस्मिक, शून्य र विशेष समयमा…