Category: देश

राष्ट्रपति पौडेलले गरे प्रथम राष्ट्रपति-उपराष्ट्रपतिसँग छलफल

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले तराई–मधेशमा देखिएको समस्याबारे प्रथम राष्ट्रपति डा। रामबरण यादवर प्रथम उपराष्ट्रपति परमानन्द झासँग छलफल गरेका छन् । शुक्रबार राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति पौडेलले दुवैजनासँग तराई-मधेशको समस्याबारे…

सुनसरीमा दुवै मृतकका परिवारलाई भेट्दै गृहमन्त्री गुरुङ

काठमाण्डौ । गृहमन्त्री सुधन गुरुङले सुनसरी घटनामा ज्यान गुमाएका दुवै व्यक्तिको परिवारलाई भेट्ने भएका छन् । गृहमन्त्री गुरुङ बिहिबार नै सुनसरी जाँदैछन् । मन्त्री गुरुङले गत साउन १० गते सुनसरीमा…

सुनसरी, धनुषा र सिराहामा कर्फ्यु, पर्सामा निषेधाज्ञा

काठमाण्डौ। सुनसरीको देवानगञ्ज गाउँपालिका कप्तानगन्जमा भएको हिंसात्मक घटनापछि त्यसको प्रभाव मधेसका अन्य जिल्लामा समेत परेको छ । घटनाको विरोधमा धनुषाको जनकपुर, सिराहाको गोलबजार तथा सुनसरीको देवानगञ्ज र कप्तानगञ्ज लगायतका स्थानमा…

प्रतिनिधिसभाको बैठक यही साउन १९ गते बस्नेगरी स्थगित

काठमाण्डौ । प्रतिनिधिसभाको बैठक पाँच दिनका लागि स्थगित भएको छ । बिहीबार बसेको बैठकले अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा…

जनकपुरमा अश्रुग्याँस प्रहार, दुई जना प्रदर्शनकारी घाइते

काठमाण्डौ । जनकपुरमा दुई पक्षको बिचमा झडप हुन खोजेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । जनकपुर उपमहानगरपालिका–८ स्थित पगलाबाबा धर्मशाला नजिक भेला भएका करिब ५ सय जना प्रदर्शनकारीलाई हटाउन प्रहरीले…