कर्मचारीले ताला फुटाउन खोजेपछि महानगरमा तनाव
काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईं महानगरपालिका कार्यालय पुगेका छन्। उनलाई कर्मचारीहरूले नै पहरा दिएर कार्यकक्षसम्म पुर्याएका छन्। कर्मचारीहरूले उनको कार्यकक्षमा लगाइएको ताला फुटाउन प्रयास गरेका थिए । त्यसक्रममा…
