Author: Salpa Silichung Media

भारत र पाकिस्तानमा रहेका नेपालीको ख्याल गर्न सभामुखद्वारा रुलिङ

सभामुख देवराज घिमिरेले भारत र पाकिस्तानमा रहेका नेपालीबारे ख्याल गर्न सरकारलाई रुलिङ गरेका छन् । शुक्रबार बसेको बैठकमा सांसदहरूले आकस्मिक समयमा सुरक्षा र कूटनीतिक चासोको विषयमा सरकारको ध्यानाकर्षण गराएपछि सभामुख…

भारत–पाकिस्तान युद्ध तत्काल रोक्न माग गर्दै काठमाडौँमा प्रदर्शन

मानवअधिकार तथा शान्ति समाजले काठमाडौँस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरेको छ । शुक्रबार समाजले भारत र पाकिस्तानलाई युद्धलाई बढवा दिने काम तत्काल रोक्न र शान्ति प्रवर्द्धन गर्न आग्रह गर्दै प्रदर्शन…

भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति नेपालद्वारा चिन्ता व्यक्त

भारत र पाकिस्तानबीच बढेको तनावमा नेपालले गहिरो चिन्ता व्यक्त गरेको छ । भारतको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको आतंकवादी आक्रमणपछि भारत र पाकिस्तानबिच तनाव बढेको भन्दै नेपालको परराष्ट्र मन्त्रालयले बिहीबार एक…

नेपाली महिला टोलीले शुक्रबारदेखि टी–२० विश्वकप एशिया छनोट खेल्दै

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले शुक्रबार देखि आईसीसी महिला टी–२० विश्वकप एशिया छनोट खेल्दैछ । पहिलो खेलमा शुक्रबार नेपालले बिहान पौने ९ बजे हङकङसँग खेल्नेछ । यस्तै नेपालले दोस्रो खेलमा…

एकअर्काका कैयौं ड्रोन र क्षेप्यास्त्र खसालिदिएको भारत र पाकिस्तानको दाबी

भारतले पाकिस्तानबाट प्रहार गरिएका कैयौं ड्रोन र क्षेप्यास्त्र खसालिएको दाबी गरेको छ । भारतले विज्ञप्ति निकालेर पाकिस्तानी ड्रोन र क्षेप्यास्त्र खसाल्नुका साथै लाहोरमा रहेको एउटा हवाई रक्षा प्रणालीलाई ध्वस्त पारिएको…