Month: June 2026

यही कार्यकालमा सुकुमवासी र सहकारी समस्या समाधान गर्छौं: प्रधानमन्त्री शाह

काठमाण्डौ । प्रधानमन्त्री बालेन शाहले यही कार्यकालमा सुकुमवासीदेखि सहकारी समस्या समाधान गर्ने बताएका छन् । चितवनको भरतपुरमा आइतबारदेखि सुरु भएके प्रथम महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै रास्वपाका वरिष्ठ नेता समेत…

देश रास्वपाको हातमा सुरक्षित छ : रवि लामिछाने

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) का सभापति रवि लामिछानेले देश रास्वपाको हातमा रहेको र सुरक्षित रहेको बताएका छन् । पार्टीको चितवनमा सुरु भएको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अन्य…

रास्वपालाई विभिन्न देशका पार्टीले दिए शुभकामना

काठमाण्डौ । आजबाट सुरु भएको रास्वपाको पहिलो महाधिवेशनमा भारत, चीन कोरिया लगायतका राजनीतिक पार्टीहरूले शुभकामना दिएका छन् । उनीहरूले पठाएको शुभकामना सन्देश महाधिवेशनमा पार्टीका विदेश विभाग प्रमुख शिशिर खनालले पढेर…

रास्वपाको पहिलो ऐतिहासिक महाधिवेशन चितवनमा शुरू

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन चितवनमा शुरू भएको छ । रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री एवम् वरिष्ठ नेता बालेन्द्र शाहले घण्टी बजाएर संयुक्त रूपमा महाधिवेशनको…

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय

काठमाण्डौ । मन्त्रिपरिषद् बैठकले विभिन्न कानुनलाई संशोधन गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सहकारी सम्बन्धी कानुनलाई संशोधन र एकीकरण विधेयक तर्जुमा गर्न सिद्धान्त स्वीकृत…