सगरमाथा क्षेत्रमा व्यावसायिक उडान नगर्न खुम्बु पासाङल्हामु गाउँपालिकाको निर्देशन
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले सगरमाथा क्षेत्रमा व्यावसायिक उडान नगर्न हेलिकोप्टर कम्पनीहरूलाई पुनः जानकारी गराएको छ । उद्धार उडानका नाममा मानिस र सामान बोक्न थालेपछि उद्धार र निश्चित ठाउँसम्म सामान बोक्न…