Month: March 2025

तीनकुने घटनामा पक्राउ परेकाहरूलाई आज म्याद थप गरिंदै

काठमाडौंको तीनकुनेमा शुक्रबार गरेको प्रदर्शन, तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा पक्राउ परेका राजावादी नेता-कार्यकर्ताहरुलाई आज अनुसन्धानका लागि म्याद थप गरिंदैछ । आन्दोलनको दिन राति पक्राउ परेको र भोलिपल्ट शनिबार…

रास्वपा सभापतिमा फर्किंदैछन् रवि

सहकारी ठगी मुद्दामा धरौटी तिरेर थुनाबाट छुटेका रास्वपाका सभापति रवि लामिछाने १६३ दिन अर्थात् साढे पाँच महिनापछि पार्टी काममा फर्कने भएका छन् । रास्वपा कार्यवाहक मनीष झाले दिएको जानकारी अनुसार…

राजावादी प्रदर्शनमा घाइते भएका एक युवकको मृत्यु

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा एक युवकको मृत्यु भएको छ । कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले जानकारी दिए । शुक्रबार दिउँसो भएको राजावादीहरूको प्रदर्शनमा…

जडीबुटी कम्पनीमा आगजनी, कर्मचारीले भागेर जोगाए ज्यान

काठमाडौंको जडीबुटीस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा आगजनी भएको छ । राजावादी समूहले तोडफोड र आगजनी गर्न सुरु गरेपछि कर्मचारीहरूले भागेर ज्यान जोगाएको कम्पनीकी महाप्रबन्धक डा. संगीता यादवले जानकारी दिइन्…

भाटभटेनीबाट लुटे मोबाइल, घडी र महँगा मदिरा

भाटभटेनी व्यवस्थापनका एक अधिकारीका अनुसार प्रदर्शनकारीहरू सुरुमा एक दर्जन संख्यामा आएर मूलगेट फुटाएका थिए । त्यसपछि कम्पाउन्डभित्र छिरेर तोडफोड सुरु गरेका थिए । राजावादी प्रदर्शनकारीहरूले कोटेश्वर भाटभटेनी सुपर स्टोरमा तोडफोड…