एलिना चौहानको लालीजोवन नामक गितले बजारमा तहल्का मच्चाएको छ ।
लालीजोवन नामक गीत गत शुक्रबार स्वपनिल कृयसन युटुव च्यानलबाट सार्वजानिक भएको हो ।
यस गितको फिमेलमा एलिना चौहानको आवज रहेको छ भने मेलमा रमेश सुनारले आवाज दिएका छन् साथै शब्द र संगित पनि रमेश सुनारले गरेका छन् । यस गितको निर्देशन बिकास प्रसाईले गरेका हुन ।
राजिब समरको कोरीयोग्राफीमा रहको गितमा अभिनयको रुपमा मोडल प्रभात पाल ठकुरी र बिना राउतले नृत्य गरेका छन् भने छायान्कन नबराज उप्रेतिले गरेका हुन ।
सर्बजित किरातीको निर्मातामा रहेको गितले यतिबेला बजारमा तहलका मच्चाएको छ । निर्माता “किराती भन्छन” गरेसी राम्रो काम गर्ने हो । यस अघि पनि किरातीले तिम्ले चुमेका हात, टाढा भए पनि २ फिमेल भर्जन, सानो चोट जस्ता सफल गीत निर्माता गरिसकेका छन् ।
कोरीयोग्राफर ” सुनार भन्छन” अहिलेको दर्सकको डिमान्ड अनुसार बजार ख्याल गर्दै फुलमायको लालिजोबन निकालेका हौँ।